mirror of
https://github.com/tldr-pages/tldr.git
synced 2025-04-23 01:22:08 +02:00

* pages/*: update links and more info link script Signed-off-by: K.B.Dharun Krishna <kbdharunkrishna@gmail.com> * cleanup: reformat code * ax-webapp: fix link * curl: fix false positive Co-authored-by: Sebastiaan Speck <12570668+sebastiaanspeck@users.noreply.github.com> --------- Signed-off-by: K.B.Dharun Krishna <kbdharunkrishna@gmail.com> Co-authored-by: Sebastiaan Speck <12570668+sebastiaanspeck@users.noreply.github.com>
2 KiB
2 KiB
docker compose
बहु कन्टेनर डकर अनुप्रयोगहरू चलाउनुहोस् र व्यवस्थापन गर्नुहोस्। थप जानकारी: https://docs.docker.com/compose/reference/।
- सबै चलिरहेको कन्टेनरहरू सूचीबद्ध गर्नुहोस्:
docker compose ps
- हालको डाइरेक्टरीबाट
docker-compose.yml
फाइल प्रयोग गरेर पृष्ठभूमिमा सबै कन्टेनरहरू सिर्जना गर्नुहोस् र सुरु गर्नुहोस्:
docker compose up --detach
- सबै कन्टेनरहरू सुरु गर्नुहोस्, आवश्यक भएमा पुन: निर्माण गर्नुहोस्:
docker compose up --build
- प्रोजेक्तको नाम निर्दिष्ट गरेर र वैकल्पिक रचना फाइल प्रयोग गरेर सबै कन्टेनरहरू सुरु गर्नुहोस्:
docker compose -p {{परियोजनाको_नाम}} --file {{फाइल/को/पथ}} up
- चलिरहेको सबै कन्टेनरहरू रोक्नुहोस्:
docker compose stop
- सबै कन्टेनरहरू, नेटवर्कहरू, छविहरू, र भोल्युमहरू हटाउनुहोस् र रोक्नुहोस्:
docker compose down --rmi all --volumes
- सबै कन्टेनरहरूको लागि लगहरू फलो गर्नुहोस्:
docker compose logs --follow
- विशेष कन्टेनरको लागि लगहरू पछ्याउनुहोस्:
docker compose logs --follow {{कन्टेनर_नाम}}