1
0
Fork 0
mirror of https://github.com/tldr-pages/tldr.git synced 2025-04-29 23:24:55 +02:00
tldr/pages.ne/common/bg.md
2021-11-01 20:55:06 +01:00

886 B

bg

निलम्बित गरिएका कामहरुलाई (जस्तै Ctrl + Z प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ। थप जानकारी : https://manned.org/bg|

  • सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस् :

bg

  • कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि jobs -l प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस् :

bg %{{job_id}}