1
0
Fork 0
mirror of https://github.com/tldr-pages/tldr.git synced 2025-04-23 03:22:08 +02:00
tldr/pages.ne/common/cat.md

979 B

cat

फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्। थप जानकारी: https://manned.org/cat.1posix

  • फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्:

cat {{फाइल/को/पथ}}

  • धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्:

cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} > {{आउटपुट/फाइल/को/पथ}}

  • धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्:

cat {{फाइल_पहिलो/को/पथ फाइल_दोस्रो/को/पथ ...}} >> {{आउटपुट/फाइल/को/पथ}}