1
0
Fork 0
mirror of https://github.com/tldr-pages/tldr.git synced 2025-06-08 15:26:00 +02:00
tldr/pages.ne/common/docker-compose.md

2 KiB

docker compose

बहु कन्टेनर डकर अनुप्रयोगहरू चलाउनुहोस् र व्यवस्थापन गर्नुहोस्। थप जानकारी: https://docs.docker.com/reference/cli/docker/compose/

  • सबै चलिरहेको कन्टेनरहरू सूचीबद्ध गर्नुहोस्:

docker compose ps

  • हालको डाइरेक्टरीबाट docker-compose.yml फाइल प्रयोग गरेर पृष्ठभूमिमा सबै कन्टेनरहरू सिर्जना गर्नुहोस् र सुरु गर्नुहोस्:

docker compose up {{[-d|--detach]}}

  • सबै कन्टेनरहरू सुरु गर्नुहोस्, आवश्यक भएमा पुन: निर्माण गर्नुहोस्:

docker compose up --build

  • प्रोजेक्तको नाम निर्दिष्ट गरेर र वैकल्पिक रचना फाइल प्रयोग गरेर सबै कन्टेनरहरू सुरु गर्नुहोस्:

docker compose {{[-p|--project-name]}} {{परियोजनाको_नाम}} {{[-f|--file]}} {{फाइल/को/पथ}} up

  • चलिरहेको सबै कन्टेनरहरू रोक्नुहोस्:

docker compose stop

  • सबै कन्टेनरहरू, नेटवर्कहरू, छविहरू, र भोल्युमहरू हटाउनुहोस् र रोक्नुहोस्:

docker compose down --rmi all {{[-v|--volumes]}}

  • सबै कन्टेनरहरूको लागि लगहरू फलो गर्नुहोस्:

docker compose logs {{[-f|--follow]}}

  • विशेष कन्टेनरको लागि लगहरू पछ्याउनुहोस्:

docker compose logs {{[-f|--follow]}} {{कन्टेनर_नाम}}