1
0
Fork 0
mirror of https://github.com/tldr-pages/tldr.git synced 2025-04-23 14:02:08 +02:00
tldr/pages.ne/common/alias.md
2021-10-29 10:57:49 -03:00

1.3 KiB

alias

उपनामहरु बनाउछ -- सब्दहरु जसले आदेश स्टृङ्लाइ प्रतिस्थापन् गर्छ। शेलको कन्फिगुरेतिओन् फाइलमा (जस्तै ~/.bashrc) परिभासित् नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। थप जानकारी : https://tldp.org/LDP/abs/html/aliases.html

  • सबै उपनामहरुको सुची बनाउनुहोस् :

alias

  • एउटा सामान्य उपनाम बनाउनुहोस् :

alias {{शब्द}}="{{आदेश}}"

  • एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस् :

alias {{शब्द}}

  • उपनाम बनाइएको आदेशलाई हटाउनुहोस् :

unalias {{शब्द}}

  • rm लाई एउटा अन्तरकृयात्मक आदेशमा बदल्नुहोस् :

alias {{rm}}="{{rm -i}}"

  • la लाई ls -a को सर्ट्कट् बनाउनुहोस् :

alias {{la}}="{{ls -a}}"