mirror of
https://github.com/tldr-pages/tldr.git
synced 2025-04-22 17:02:09 +02:00

Co-authored-by: Lena <126529524+acuteenvy@users.noreply.github.com> Co-authored-by: Juri Dispan <juri.dispan@posteo.net> Co-authored-by: Isaac Vicente <isaacvicentsocial@gmail.com>
1.3 KiB
1.3 KiB
alias
उपनामहरु बनाउछ -- शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ। शेलको कन्फिगरेसन फाइलमा (जस्तै
~/.bashrc
) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। थप जानकारी: https://tldp.org/LDP/abs/html/aliases.html।
- सबै उपनामहरुको सुची बनाउनुहोस्:
alias
- एउटा सामान्य उपनाम बनाउनुहोस्:
alias {{शब्द}}="{{आदेश}}"
- एउटा आदेशसङ्ग सम्बन्धित उपनाम हेर्नुहोस्:
alias {{शब्द}}
- उपनाम बनाइएको आदेशलाई हटाउनुहोस्:
unalias {{शब्द}}
rm
लाई एउटा अन्तरक्रियात्मक आदेशमा बदल्नुहोस्:
alias {{rm}}="{{rm -i}}"
la
लाईls -a
को सर्ट्कट् बनाउनुहोस्:
alias {{la}}="{{ls -a}}"