# docker compose > बहु कन्टेनर डकर अनुप्रयोगहरू चलाउनुहोस् र व्यवस्थापन गर्नुहोस्। > थप जानकारी: । - सबै चलिरहेको कन्टेनरहरू सूचीबद्ध गर्नुहोस्: `docker compose ps` - हालको डाइरेक्टरीबाट `docker-compose.yml` फाइल प्रयोग गरेर पृष्ठभूमिमा सबै कन्टेनरहरू सिर्जना गर्नुहोस् र सुरु गर्नुहोस्: `docker compose up {{[-d|--detach]}}` - सबै कन्टेनरहरू सुरु गर्नुहोस्, आवश्यक भएमा पुन: निर्माण गर्नुहोस्: `docker compose up --build` - प्रोजेक्तको नाम निर्दिष्ट गरेर र वैकल्पिक रचना फाइल प्रयोग गरेर सबै कन्टेनरहरू सुरु गर्नुहोस्: `docker compose {{[-p|--project-name]}} {{परियोजनाको_नाम}} {{[-f|--file]}} {{फाइल/को/पथ}} up` - चलिरहेको सबै कन्टेनरहरू रोक्नुहोस्: `docker compose stop` - सबै कन्टेनरहरू, नेटवर्कहरू, छविहरू, र भोल्युमहरू हटाउनुहोस् र रोक्नुहोस्: `docker compose down --rmi all {{[-v|--volumes]}}` - सबै कन्टेनरहरूको लागि लगहरू फलो गर्नुहोस्: `docker compose logs {{[-f|--follow]}}` - विशेष कन्टेनरको लागि लगहरू पछ्याउनुहोस्: `docker compose logs {{[-f|--follow]}} {{कन्टेनर_नाम}}`