mirror of
https://github.com/tldr-pages/tldr.git
synced 2025-04-22 00:42:08 +02:00
ffmpeg: add Nepali translation (#9373)
This commit is contained in:
parent
939b3dcb46
commit
c703ca72dd
1 changed files with 36 additions and 0 deletions
36
pages.ne/common/ffmpeg.md
Normal file
36
pages.ne/common/ffmpeg.md
Normal file
|
@ -0,0 +1,36 @@
|
|||
# ffmpeg
|
||||
|
||||
> भिडियो रूपान्तरण उपकरण।
|
||||
> थप जानकारी: <https://ffmpeg.org>.
|
||||
|
||||
- भिडियोबाट ध्वनि निकाल्नुहोस् र MP3 को रूपमा सेभ गर्नुहोस:
|
||||
|
||||
`ffmpeg -i {{भिडियो.mp4}} -vn {{ध्वनि}}.mp3`
|
||||
|
||||
- भिडियोको उचाइ 1000px मा स्केल गर्दै र फ्रेमरेटलाई 15 राखेर GIF को रूपमा सेभ गर्नुहोस:
|
||||
|
||||
`ffmpeg -i {{भिडियो.mp4}} -vf 'scale=-1:{{1000}}' -r {{15}} {{आउटपुट.gif}}`
|
||||
|
||||
- अंकित छविहरूलाइ(`फ्रेम_1.jpg`, `फ्रेम_2.jpg`, आदि) भिडियो वा GIF मा जोड्नुहोस:
|
||||
|
||||
`ffmpeg -i {{फ्रेम_%d.jpg}} -f image2 {{भिडियो.mpg|भिडियो.gif}}`
|
||||
|
||||
- भिडियोको mm:ss बाट एकल फ्रेम निकाल्नुहोस् र यसलाई 128x128 रिजोल्युसनको छविको रूपमा सेभ गर्नुहोस्:
|
||||
|
||||
`ffmpeg -ss {{mm:ss}} -i {{भिडियो.mp4}} -frames 1 -s {{128x128}} -f image2 {{छवि.png}}`
|
||||
|
||||
- दिइएको सुरु समय mm:ss देखि अन्त्यसमय mm2:ss2 सम्म भिडियोलाइ काट्नुहोस (अन्त्य सम्म नै काट्नलाई -to फ्ल्याग हटाउनुहोस्):
|
||||
|
||||
`ffmpeg -ss {{mm:ss}} -to {{mm2:ss2}} -i {{भिडियो.mp4}} -codec copy {{आउटपुट.mp4}}`
|
||||
|
||||
- AVI भिडियोलाई MP4 मा रूपान्तरण गर्नुहोस्। अडियोको 128kbit बिटरेट राखेर AAC मा, भिडियोको CRF 23 राखेर h264 मा:
|
||||
|
||||
`ffmpeg -i {{इनपुट_भिडियो}}.avi -codec:audio aac -b:audio 128k -codec:video libx264 -crf 23 {{आउटपुट_भिडियो}}.mp4`
|
||||
|
||||
- MKV भिडियोको अडियो वा भिडियो स्ट्रिमहरू पुन: एन्कोडिङ नगरी हानिरहित ढाँचामा MP4 मा बदल्नुहोस:
|
||||
|
||||
`ffmpeg -i {{इनपुट_भिडियो}}.mkv -codec copy {{आउटपुट_भिडियो}}.mp4`
|
||||
|
||||
- MP4 भिडियोलाई VP9 कोडेकमा रूपान्तरण गर्नुहोस्। उत्कृष्ट गुणस्तरको लागि, CRF फ्ल्यागको प्रयोग गर्नुहोस् (सिफारिस गरिएको दायरा 15-35) र -b:video 0 पनि प्रयोग गर्नुहोस्:
|
||||
|
||||
`ffmpeg -i {{इनपुट_भिडियो}}.mp4 -codec:video libvpx-vp9 -crf {{30}} -b:video 0 -codec:audio libopus -vbr on -threads {{थ्रेड_संख्या}} {{आउटपुट_भिडियो}}.webm`
|
Loading…
Add table
Reference in a new issue